सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनु वर्तमान सरकार र संसद्को मूल जिम्मेवारी : सांसद बराली
काठमाडौँ, ३ असोज । विस्तृत शान्ति सम्झौतामार्फत मुलुकमा चलेको दशवर्षे जनयुद्ध समाप्त भए पनि शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम बाँकी नै छन् । तत्कालीन राज्य र विद्रोही पक्षबीच शान्ति सम्झौता भएको…
संविधानले सम्झिएका सुशील र सुवास
काठमाडौँ, ३ असोज । नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी…
भगवान् गणेशको जन्म दिन आज, देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी जन्मोत्सव मनाइँदै
काठमाडौं, २ असोज । आज (मंगलबार0 गणेश चतुर्थी, सबैभन्दा पहिले पूजा गर्ने अधिकार प्राप्त गरेका भगवान गणेशको पूजा आराधना गरी गणेशको जन्मोत्सव मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन…
एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने
काठमाडौं,२ असोज । संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष स्व।सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी कार्यक्रम आयोजना हुने भएको छ । ऐतिहासिक संविधान सभाबाट संविधान निर्माणमा…
आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै
काठमाडौँ, २ असोज । ‘समावेशी र सीपमूलक शिक्षा स् स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस…
पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
भोजपुर, २ असोज । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको…
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २ असोज । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक…
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
काठमाडौं, ३१ भदौ । तारकेश्वर नगरपालिका(२ काभ्रेस्थली बस्ने ४९ वर्षीय मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त…
मेस्सी नभएको खेलमा मायामी ५-२ ले पराजित, १२ खेलको अपराजित यात्रा सकियो
एजेन्सी, ३१ भदौ । कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीबिना मैदानमा उत्रेको इन्टर मायामी मेजर लिग सकरमा एटलान्टा युनाइटेडसँग ५-२ गोल अन्तरले पराजित भएको छ। मेस्सी क्लबमा आबद्ध भएपछि १२…