सोमवार, माघ १०, २०७८
Monday, January 24, 2022

पछिल्लो २४ घण्टामा नेपालमा थप १०३० जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १०३० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १०३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौंमा २२६,
कास्कीमा ८७,
ललितपुर ६२,
झापा ५४
मोरङ ४३,
भक्तपुर ३८,
रुपन्देही ३६,
चितवन ३०,
सुनसरी २३,
कैलाली १९,
नवलपरासी पुर्व १०,
स्याङजा १०,
बाँके १०,

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x