बुधबार, मंसिर २२, २०७८
Wednesday, December 8, 2021

मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष शाह घाइते

असार २०, २०७७- तुलसीपुर उपमहानगरपालिका – ५ मा मोटरसाइकलको ठक्करबाट त्यहाका वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन् । शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जनाइएको छ ।

सो घटना पछि शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो । शाहकोे खुट्टामा गम्भीर चोट लागेकोले त्यसपछि थप उपचारका लागि उन लाइ नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जनाएका छन् । अहिले मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा रहेका छन् ।

 

यो पनि पढ्नुसः
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि । स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा र गोरखामा गरि ९ संक्रमित थपिएको हो ।
पोखरा महानगरपालिकाका मा ४ पुरुस, गोरखाको शहिद लखन मा एक पुरुस र एक महिला रहेको छ्न् भने पालुङटारमा तिन पुरुस रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Season