सोमवार, माघ १०, २०७८
Monday, January 24, 2022

भारत बिस्तारबादको बिरोध कार्यक्रमबाट माओबादी केन्द्रका पोलिट ब्युरो सदस्य लोकराज जैसी सहित ८ जना पक्राउ

मेचिमहाकालीखबर,काठमाण्डौ भारतले कालापानी क्षेत्र लिपुलेख ,लिम्पियाधुरामा सडक निर्माण गरेको प्रति बिरोध प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाउदै गर्दा बर्दिया जिल्लाको गुलरिया बाट माओबादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा प्रेस सेन्टर नेपालका अध्यक्ष्य लोकराज जैसी(लोकेस) सहित पार्टि सदस्य चुनुराम थारु,बैध्य माओबादीका पिबिएम भुपेन्द्र न्यौपाने लगाएत दस दलिय मोर्चाका ८

जना नेताहरु र केहि पत्रकारहरुलाई नेपाल प्रहरिले गिरफ्तार गरेको छ ।

 

देश र राष्ट्रियताको आवाज उठउदा नेपाल सरकार र प्रशासनले गिरफ्तार गरेको प्रति आपत्ति जनाउदै सम्पूर्ण पत्रकार तथा “प्रेस तथा अभिव्यक्ति ” स्वतन्त्र अभिव्ताहरुलाई स–सम्मान छोड्न प्रेस सेन्टर नेपाल केन्द्रिय समितीले अपिल गर्दै अन्यता त्यस्को
परिणामको जिम्मेवार सरकार स्वयम रहने चेतावनी
दिएका छन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x