By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अर्थ

हेर्नुहोस् आजको बिदेशी मुद्राको बिनिमय दर

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौ, १८ पुस । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

बुधबार अमेरिकी डलरको भाउ बढेको छ । बुधबार एकको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४९ पैसामा कारोबार भएको थियो । अघिल्लोदिनको तुलनामा बुधबार १३ पैसाले बढेको हो ।

यस्तै, युरोपियन युरो घटेको छ । आज युरो एकको खरिदमा १४६ रूपैयाँ ३ पैसा र बिक्रीमा १४६ रूपैयाँ ६९ पैसा तोकिएको छ। बुधबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ६७ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ३३ पैसा तोकिएका थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६४ पैसा बढेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा तोकिएको छ। मंगलबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा कायम गरिएको थियो।

उता, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसा तोकिएको छ ।

कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा कायम हुदाँ राष्ट्र बैंकले आज एक साउदी अरेबियन रियालको खरिदमूल्य ३५ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसा र मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ९० पैसा र बिक्रीदर २९ रूपैयाँ ३ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।

बुधबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ५६ पैसा कायम हुदाँ बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४४ पैसामा कारोबार हुनेछ ।

aagaman January 3, 2024 January 3, 2024
Previous Article युएईविरुद्ध अफगानिस्तान २-१ ले विजयी
Next Article बुधबार नेपाल टेलिकम लाभांश सुरक्षित गर्ने अन्तिम दिन
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?