By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अन्तराष्ट्रिय अदालतमा मुद्दा हाले पछि इजरायलले भन्यो, ‘दक्षिण अफ्रिका शैतानको पक्षमा उभियोु

aagaman
Share
SHARE
Ad imageAd image

तेल अहिव, १८ पुस । इजरायल र दक्षिण अफ्रिकाका बिचमा बैमन्यस्ता बढेको छ ।

गाजामा इजरायलले मानवीय नरसंहार गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा अफ्रिकाले मुद्दा हाले पछि बैमन्यस्ता बढेको हो ।

सोही बिषयलाइ लिएर इजरायलले दक्षिण अफ्रिका ‘शैतानको पक्षमा खेलिरहेको’ भन्ने प्रतिक्रिया दिएको छ ।

इजरायली सरकारका प्रवक्ता एलोन लेवीले इजरायलको विरुद्धमा अन्तर्राष्ट्रिय अदालतमा औपचारिक नरसंहारको आवेदन ल्याउने दक्षिण अफ्रिकाको निर्णयको आलोचना गरेका छन् । अफ्रिकाको सो कार्यलाइ ५७ सदस्यीय इस्लामिक सहयोग संगठनले समर्थन गरेको छ।

अफ्रिकाको सो प्रयासका बारेमा लेवीले एक छोटो पत्रकार सम्मेलनमा भने, ‘हमास यहूदीहरूको नरसंहारमा नरकमा झुण्डिएको छ र त्यस कारणका लागि आफ्नै नागरिकहरूको बलिदान दिइरहेको छ ।’

उनले अगाडी भने, ‘इजरायल दक्षिण अफ्रिका जस्तो शैतानको पक्षमा वकालत गर्ने र अक्टोबर ७ मा भएको नरसंहारका दोषीहरूसँग आपराधिक रूपमा संलग्न हुने निर्णयको कडा निन्दा गर्दछ।’

aagaman January 3, 2024 January 3, 2024
Previous Article नियमविपरीत रातु नदीमा उत्खनन भएको अनुगमन समितिको निष्कर्ष
Next Article जापानको भुकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, घाइतेहरूको सुची संकलन हुँदै
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?