By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

न्यूक्यासलमाथि लिभरपुलको सानदार जित

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १७ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने कार्टिस जोन्स र् कोडी गाक्पोले एक एक गोल गरेका थिए ।

त्यसैगरी न्यूक्यासलका लागि एल्जान्डर इसक र सभेन बोटम्यानले एक एक गोल गरेका थिए ।

यो यस सिजनमा लिभरपुलको १३औं जित हो । यो जितपछि लिभरपुलको २० खेलमा ४५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । लिभरपुलले यो जितपछि दोस्रो स्थानमा रहेको एस्टन भिल्लासँग ३ अंकको स्पष्ट अग्रता हासिल गरेको छ ।

त्यसैगरी न्यूक्यासल युनाइटेडको भने यो यस सिजनमा नवौं हार हो । २० खेलमा २९ अंक रहेको न्यूक्यासल लिगमा नवौं स्थानमा रहेको छ ।

aagaman January 2, 2024 January 2, 2024
Previous Article भारतीय अन्तरिक्ष यान ब्ल्याक होलतर्फको सफल यात्रामा
Next Article यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?