By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

लालसागरमा तनाव बढे पछि इरानले पनि तैनाथ गरायो युद्दपोत

aagaman
Share
SHARE
Ad imageAd image

तेहरान, १७ पुस । तनाव बढ्दै गए पछि इरानले लालसागरमा युद्धपोत तैनाथ गरेको छ ।

इरानी राज्य मिडियाका अनुसार तेहरानले लाल सागरमा युद्धपोत पठाएको छ र उसले लालसागर क्षेत्रमा द्रुत रूपमा सैन्यीकरण भइरहेकाले सो कदम चालेको हो ।

इरानी सेनाको आइरिस अलब्रोज ९४ औं नौसेना फ्लीटको एक हिस्सा लाल सागर पुग्नका लागि यमन नजिकै बाब अल मान्डेबस्ट्रेटको माध्यमबाट यात्रा सुरु गरेको छ ।

यो युद्धपोत मूलतः आधा शताब्दी अघि १९७९ को इरानी क्रान्ति अघि निर्माण गरिएको थियो । तर, अहिले यसलाई पुनर्संरचना गरेर थप आधुनिक बनाईएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन ।

यसमा इस्लामिक क्रान्तिकारी गार्ड कर्पोरेशनको नौ सैनिक बलबाट अलग नौ सैनिक बलमा पुनः सामेल हुन चार वर्ष पहिले नयाँ लडाई प्रणालीहरू जडान गरिएको छ ।

उता, इरानका सुरक्षा प्रमुख अली अकबर अहमदियानले हुथी बिद्रोहीका उच्च वार्ताकार मोहम्मद अब्दुलसलामसँग भेटवार्ता गरे पछि सरकारी सञ्चार माध्यमले यो खबर बाहिर ल्याएको हो ।

तर, इरानी अधिकारी र हुथी बिद्रोही नेताका बिचमा यो भेट कहाँ वा कहिले भएको हो रु भन्ने अझै खुलाइएको छैन् । तर इरानी मिडियाले अहमदियनलाई उद्धृत गर्दै भनेको छ कि प्यालेस्टिनीहरूलाई समर्थन गरेको र इजरायलको पक्षमा उभिएकोमा हुथीहरूको इरानले खुलेर प्रशंसा गरेको छ।

हुथी बिद्रोहीले इजरायलसँग सबन्धित भएका पानी जहाज, कार्गोजहाज माथी हमला गरेको भन्दै अमेरिकाको नेतृत्वमा युद्दपोत तैनाथ गराए पछि इरानले पनि युद्पोत लालसागरमा उतारेको हो ।

aagaman January 2, 2024 January 2, 2024
Previous Article आज यी तीन प्रदेशमा आंशिक बदली रहने
Next Article भारतीय अन्तरिक्ष यान ब्ल्याक होलतर्फको सफल यात्रामा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?