By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

४० दिन पछि अमेजनको जंगलमा जिबितै भेटिएका बालबालिकाको बाबु यौन शोषणको आरोपमा पक्राउ

aagaman
Share
SHARE
Ad imageAd image

बोगटा, २९ साउन । ल्याटिन अमेरिकी देश कोलम्बियामा गत मे १ मा भएको विमान दुर्घटनाको ४० दिन पछि चार जना बालबालिका जीवितै भेटिए पछि उनीहरुको समाचार विश्वव्यापी बनेको थियो ।

तर, अहिले यी दुई बालबालिकाका बाबुमाथि भने घरेलु यौन शोषणाको आरोप लागेको खबर सार्बजनिक भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार आफनै सौतेली छोरी माथी यौन दुब्र्यब्याहार गरेको आरोपमा उनलाई हाल पक्राउ गरिएको छ । उनी माथी कोलम्बिया प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अभियुक्त म्यानुएल रानोकेले आफनो सौतेली छोरी माथी निरन्तर रुपमा यौन दुब्र्यब्याबहार गरेको घटना सार्वजनिक भए पछि विश्व स्तब्ध भएको छ।

केही महिना अघि भएको अमेजनको जंगलमा भएको बिमान दुर्घटनामा परी रोआनोकेले आफनो श्रीमती गुमाएका थिए, सो विमान दुर्घटनामा परे पनि ४० दिन पछि चारजना बालबालिका जिबितै फेला परे पछि विश्वभरीको मिडियामा कयौं दिनसम्म ‘हेडलाइन’ बनेको थियो ।

रोयटर्सका अनुसार म्यानुएल रोआनोकलाई आफ्नी १३ वर्षीया सौतेनी छोरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई गत शुक्रबार पक्राउ गरिएको हो । उनी १० वर्षकी हुँदा देखी नै उनले आफनो सौतेनी छोरीलाई दुर्व्यवहार गर्दै आएको थिए । यद्यपि रोयटर्सले रोआनोके वा उनका वकिलसँग धेरै पटक कुरा गर्ने प्रयास गरे तर उनीहरूसँग कुरा हुन नसकेको जनाएको छ ।

विमान दुर्घटनामा उद्धार पछि चार बालबालिका एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा भर्ना भएका थिए । यस समयदेखि उनी कोलम्बियाको परिवार कल्याण संस्थानको हेरचाहमा छन्। स्मरणरहोस, उनका छोराछोरी चढेको विमान कोलम्बियाको काक्वेटा प्रान्तको घना जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । जसमा पाइलटसहित तीन वयस्क यात्रुको मृत्यु भएको थियो । तर, चार निर्दोष बालबालिका जिउँदै फेला परेका थिए ।

aagaman August 14, 2023 August 14, 2023
Previous Article पाकिस्तानी सरकारको आलोचना गर्ने ११ पत्रकारमाथी प्रतिबन्ध
Next Article एनआरएनए सहकोषाध्यक्ष टंक गैरेद्वारा आइसिसि सचिवमा उम्मेदवारी
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?