By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युजराजनीति

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदनमाथिको फैसला भोलि आउने

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौं, १० साउन । कोशी प्रदेश सरकार विवादको मुद्दा आज पनि हेर्दाहेर्दै राखिएको छ । सर्वोच्चको पूर्ण इजलासमा मंगलबारदेखि जारी रहेको सुनुवाईमा आज फैसला आउने भनिएपछि अन्ततः मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठ रहेको पूर्ण इजलासमा सुनुवाई भइरहेको उक्त रिट कोशी प्रदेशका निवार्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर सरकार गठन गरेका थिए । सभामुखले कुनै पनि दलले सरकार निर्माण गर्दा बहुमतका लागि हस्ताक्षर गर्ने प्रवधान संविधानमा नरहेको भन्दै उनी सर्वोच्च गएका हुन् ।

सर्वोच्चले यसअघिको अल्पकालीन आदेशमा कोशी सरकारका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने कुनै पनि प्रकारका फैसला नगर्न भनेको थियो । दुवै पक्षका तर्फबाट सुनुवाई सकिएकाले फैसला भोलि आउने बताईएको छ ।

aagaman July 26, 2023 July 26, 2023
Previous Article एमालेको अवरोधपछि संसद बैठक स्थगित
Next Article पुन: रेकर्ड नजिक पुग्यो सुनको मूल्य
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?