By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

जब श्रीमानबाट सयौं सन्तान जन्मिएको श्रीमतीले थाहा पाइन‍‍‍…

aagaman
Share
SHARE
Ad imageAd image

न्युयोर्क, साउन । भनिन्छ, राम्रो सम्बन्धका लागि दुई व्यक्तिबीच पारदर्शिता हुनु अति आवश्यक हुन्छ । सम्बन्ध जति सफा हुन्छ उति लामो समय सम्म टिक्छ । तर, कहिले परिस्थितिले र कहिले अन्य कारणले मानिसबीच दुरी आउँछ । यदि श्रीमान श्रीमतीको बीचमा यस्तो अवस्था आयो भने कुरा साँच्चै गम्भीर बन्न जान्छ। यस्तै घटना एकजना अमेरिकन पुरुषसँग भएको छ, जसको श्रीमतीले श्रीमानको विगत थाहा पाएपछि सहनै सकिनन् ।

उक्त व्यक्तिले रेड इटमा आफ्नो कथा सुनाउँदै भने की उनले आफ्नो विगतमा केहि यस्ता काम गर्थे, जुन उनलाई त्यतिबेला सहि लाग्थ्यो । यद्यपि विवाहपछि उनले आफूलाई उनीबाट टाढा राख्न खोजे तर एक दिन उनको सत्य श्रीमतीको अगाडि आयो । त्यो दिनदेखि उनको जीवनमा आएको उथलपुथल अरू कसैले बुझ्न सक्दैन।

यी व्यक्तिले आफ्नो बारेमा लेखेका छन् कि उनले कलेजका दिनमा सजिलै पैसा कमाउन शुक्राणु दानको बाटो अपनाएका थिए । आमाबुवा बन्न नसकेका दम्पतीलाई पनि सहयोग गर्थे र पैसा पनि लिन्थे । जब उनले आफ्नी प्रेमिका र अहिले श्रीमतीलाई भेटे, तब उनले यो गर्न छोडे। उनको विवाह भएको ६ वर्ष भयो र उनका २ सन्तान छन् ।

यद्यपि उनले यो काम रोकेका थिए तर केही वर्ष पहिले पैसाको आवश्यकता पर्दा उनले फेरि एकपटक शुक्राणु दानको बाटो अपनाए । केही समय पछि अहिले उनले यो बिगत बिर्सिसकेका थिए ।

श्रीमान्–श्रीमती साथीभाइबीच बसेर सन्तान जन्माउन कठिनाइको चर्चा चलिरहेको बेला यो कुरा बाहिर आएको हो । यस्तो अवस्थामा ती व्यक्तिले कलेजमा स्पर्म डोनेशनको बारेमा बताए । यो सत्यता थाहा पाउने बित्तिकै उनकी श्रीमतीलाई रिस उठ्यो । घर आएपछि यो विषयमा चर्को बहस भयो । त्यसमा पुरुषलाई केही गल्ती लागेन तर श्रीमतीले यसलाई धोखाधडी भनेकी थिइन् ।

उक्त व्यक्तिको यो पोस्टमा कतिपयले उनलाई सही र कसैले गलत ठानेका छन् । एक प्रयोगकर्ताले भने कि उहाँलाई थाहा छैन कि उहाँका जैविक बच्चाहरू कहाँ हुनेछन् र यदि कोही उहाँकहाँ आयो भने के हुनेछ।

aagaman July 18, 2023 July 18, 2023
Previous Article आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने
Next Article अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्रीबीच भेटवार्ता
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?