सिंहदरबार घेर्न गएका इन्जिनियरहरू पक्राउ

0
42

काठमाडौँ । सेवा अवधि थप गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेका सब इन्जिनियरहरूलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार घेर्न जाँदा माइतीघर मण्डलाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

शुक्रबार उनीहरूले बबरमहलदेखि माइतीघरसम्म सडक प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY