By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

ललितपुरमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं  चैत्र ८ । ललितपुर महानगरपालिकाको १०६औं बार्षिककोत्सवको उपलक्ष्यमा बागमती प्रदेश अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजनागरी जावालाखेल भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष तथा प्रतियोगितको संयोजक श्रीराम बोगटीलेले चैत्र १० देखि १५ गतेसम्म मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।

उनले अनुसार नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारको लागि यस प्रतियोगिताबाट टेवा पुग्ने विश्वासकासाथ प्रतियोगिताको आयोजना गर्न लागेको पनि जानकारी दिए । उनले भने, ललितपुर महानगरपालिकाको १०६औं बार्षिककोत्सवको उपलक्ष्यमा तथा पुरुष भलिबल प्रतियोगिता २०८१ चैत्र १० गते देखि १५ गतेसम्म आयोजना गरिने छ। नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारको लागि यस प्रतियोगिताबाट टेवा पुग्ने विश्वास लिएका छौं।’
उनका अनुसार उक्त प्रतियोगितामा बागमती प्रदेश पालिका स्तरीय टिमहरूले मात्र भाग लिन पाउनेछन्।

यस प्रतियोगितामा नेपालको राष्ट्रिय खेलाडीहरू, विभागीय खेलाडीहरू तथा विदेशी खेलाडीहरूले सहभागी हुन पाइने छैन्। उनले भने,‘उक्त प्रतियोगितामा बागमती प्रदेश पालिकास्तरीय टिमहरूले मात्र भाग लिन पाउनेछन् । यस प्रतियोगितामा नेपालको राष्ट्रिय खेलाडीहरू, विभागीय खेलाडीहरू तथा विदेशी खेलाडीहरूले सहभागी हुन पाइने छैन।’ साथै प्रतियोगिताको मुख्य उद्देश्य नयाँ प्रतिभाशाली खेलाडीहरूलाई प्रतिभा देखाउने अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा शिल्ड, मेडल, प्रमाण–पत्र, नगद पुरस्कार तथा विधागत पुरस्कारको व्यवस्था गरिएको छ। जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कर्भडहलमा संचालन हुने खेल लिगकम नक–आउटको आधारमा खेलाईने छ।
प्रथम पुरस्कार रु.२,००,००० द्वितिय पुरस्कार रु.१,००,०००, तृतीय पुरस्कार रु.५०,०००,सर्वश्रेष्ठ खेलाडी पुरस्कार,रु.१०,०००, वेष्ट स्पाईकर रु.५,०००,वेष्ट सेटर रु.५,०००, वेष्ट ब्लकर रु.५,०००,वेष्ट लिबेरो रु.५,००० र वेष्ट प्रशिक्षकलाई रु.५,००० पुरस्कारको व्यवस्था गरिएको छ।

Season Khabar March 21, 2025 March 21, 2025
Previous Article नेपालमै उत्पादित ब्रस र मन्जनले मुख सफा गर्ने अवस्था छैन् : प्रधानमन्त्री ओली
Next Article तत्काल काठमाडौँ महानगरपालिको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?