By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अर्थ

भारतीय रुपया अहिलेसम्मकै बढी

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, १० चैत । भारतको विदेशी मुद्रा सञ्चिति लगातार चौथो साता बढेर मार्च १५ मा ६४२.४९ अर्ब डलरको रेकर्ड स्तरमा पुगेको छ ।

रिजर्व बैंक अफ इन्डियाको तथ्याङ्क अनुसार मार्च १५ मा समाप्त भएको सातामा ६.४ अर्ब डलरको वृद्धि भएको थियो । पछिल्लो तीन हप्तामा यो २० अर्ब डलरले बढेको छ ।

भारतको अर्थतन्त्र अहिले विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमा पर्छ । यसले भारतलाई २०२३ मा २०.७ बिलियन डलरको विदेशी लगानी हासिल गर्न मद्दत गरेको छ ।

यो वर्ष अहिलेसम्म १ अर्ब ८५ करोड अमेरिकी डलरको वैदेशिक लगानी आएको छ । भारतलाई ग्लोबल बन्ड इन्डेक्समा समावेश गरेपछि सेप्टेम्बर २०२३ को अन्त्यसम्ममा यहाँ १० अर्ब डलरको विदेशी लगानी आएको थियो ।

aagaman March 23, 2024 March 23, 2024
Previous Article रुसमा आतंकबादी हमलामा मृत्यु हुनेको संख्या ६० पुग्यो
Next Article प्रधानाध्यापकद्वारा एसइईको परीक्षा केन्द्र खर्च भन्दै अबैध रकम असुलि
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?