By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युज

१२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य

Season Khabar
Share
SHARE
Ad imageAd image

सिजन खबर माघ २८ सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी–२० विश्वकपमार्फत नेपालले विश्वकप डेब्यु गर्दै हङकङ र अफगानिस्तानलाई हराएर शानदार सुरुआत गरेको थियो । तर नेटरनरेटका कारण सुपर १२ मा पुग्न नसकेपछि पनि नेपालले विश्व क्रिकेटमा प्रभाव छाडेको थियो । त्यसयता नेपालले दुईपटक टी–२० विश्वकप खेले पनि २०१४ मार्च २० मा अफगानिस्तानलाई हराएपछि कुनै खेल जित्न सकेको छैन । २०२४ को विश्वकपमा तीन खेल हार्दा एक खेल वर्षाले रद्द भयो । हाल भारत र श्रीलंकामा भइरहेको विश्वकपमा इंग्ल्याण्डसँग पहिलो खेलमा ४ रनले पराजित भए पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रशंसा बटुलेको छ ।

अब नेपालले समूह सी अन्तर्गत दोस्रो खेल इटलीसँग खेल्दै १२ वर्षपछि विश्वकप जितको खडेरी तोड्ने लक्ष्य राखेको छ । विश्व वरियतामा २७औँ स्थानमा रहेको इटली यस संस्करणको डेब्यु टोली हो । टी–२० आईमा नेपाल र इटलीबीच पहिलो भेट हुन लागेको हो, यद्यपि ५० ओभरको खेलमा १३ वर्षअघि नेपालले इटलीलाई ८ विकेटले पराजित गरेको थियो । बर्मुडामा भएको उक्त प्रतियोगितामा नेपालले ‘मिराकल अफ बर्मुडा’ गर्दै उपाधि जितेको स्मरणीय इतिहास छ । अहिले पनि समर्थकहरूको बलियो साथ र पहिलो खेलको आत्मविश्वाससँगै नेपाल जित निकाल्ने लक्ष्यमा रहेको छ ।

Season Khabar February 11, 2026 February 11, 2026
Previous Article चलचित्र पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी
Next Article ‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Ad imageAd image

ताजा खबर

मधेसको माहोल हेर्दा कांग्रेसले चुनाव जित्छ- सभापति थापा
ब्रेकिङ न्युज
पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
ब्रेकिङ न्युज
यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

215127
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?