By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
ब्रेकिङ न्युज

मधेसको माहोल हेर्दा कांग्रेसले चुनाव जित्छ- सभापति थापा

Season Khabar
Share
SHARE
Ad imageAd image

सिजन खबर माघ २७ कांग्रेस सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने वातावरण बनिसकेको बताएका छन्। सिराहाको धनगढीमाइ नगरपालिका–बुद्धनगरमा आयोजित कार्यक्रममा उनले स्थानीय माहोलले कांग्रेसको जित सुनिश्चित गर्ने संकेत गरेको उल्लेख गरे। मतदाताले विश्वास गरेर आफूलाई बोलाएको भन्दै उनले यहाँको उत्साह देख्दा कांग्रेसले जित्ने आशा पलाएको बताए। उनले चुनाव नजिकिँदै आएको उल्लेख गर्दै कांग्रेस चुनावका लागि तयार रहेको, नयाँ नेतृत्व चयन गर्न आतुर रहेको धारणा राखे। “भोट तपाईंहरूको हातमा छ, जिताएर पठाउनुहुन्छ भन्ने विश्वास छ,” भन्दै उनले मतदातासँग समर्थनको आग्रह गरे। सभापति थापाले मधेसका विभिन्न स्थानमा पुगेर जनसभालाई सम्बोधन गरेका थिए। सोही क्रममा उनले सप्तरीको हनुमान नगर, रुपनी र कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा आयोजित सभामा सहभागी भई कांग्रेसको पक्षमा जनसमर्थन जुटाउन अपिल गरेका थिए।

Season Khabar February 10, 2026 February 10, 2026
Previous Article इंग्ल्यान्डद्वारा नेपाललाई विशाल लक्ष्य
Next Article पीएम कप काठमाडौ छनोटको उपाधिका लागि महावीर र सिइसी भिड्ने
Ad imageAd image

ताजा खबर

१२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्य
ब्रेकिङ न्युज
पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
ब्रेकिङ न्युज
यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

215127
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?