By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

राप्रपाका  सहायक महामन्त्रीले त्यागे पार्टी

Season Khabar
Share
SHARE
Ad imageAd image

सिजन खबर २५ माघ राप्रपाका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । उनले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा संस्थागत गर्नुपर्ने बेला पार्टी नेतृत्व व्यक्तिगत स्वार्थमा अलमलिएको आरोप लगाए । आइतबार उनले पार्टीलाई राजीनामाबारे जानकारी गराइसकेको र सामाजिक सञ्जालमार्फत समेत सबै पद तथा सदस्यताबाट अलग भएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा उनले साढे तीन वर्षको सहकार्यका लागि नेता–कार्यकर्तालाई धन्यवाद दिँदै नेतृत्व तहको विरोधाभासपूर्ण चरित्रका कारण पार्टीमा आफ्नो स्थान बनाउन असम्भव भएको अनुभूति व्यक्त गरेका छन् । राष्ट्र र जनतालाई आफूले सबैभन्दा माथि राख्ने उल्लेख गर्दै उनले सधैँ देशको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । यसअघि केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए ।

Season Khabar February 8, 2026 February 8, 2026
Previous Article पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
Next Article इंग्ल्यान्डद्वारा नेपाललाई विशाल लक्ष्य
Ad imageAd image

ताजा खबर

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न
ब्रेकिङ न्युज
गगन थापाले भने- माओवादीले मान्छे मारिरहँदा विदेशमा मस्ती गर्नेहरूले फर्केर देश बनाउँछु भन्दा नपत्याउनू
ब्रेकिङ न्युज
रास्वपाका मकवानपुर सभापति कांग्रेसमा प्रवेश गरेका छन्।
ब्रेकिङ न्युज
कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा बागी उठ्नेहरूलाई कारबाही गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

216691
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?