By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्य

नेपाल विश्वविद्यालय र भारतको आईआईएस्सी बैंगलोरबिच प्राज्ञिक सहकार्यको सम्झौता

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं ,बिहीबार माघ १५ काठमाडौँ नेपाल विश्वविद्यालय र भारतको प्रतिष्ठित इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएस्सी) बैंगलोरबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान र शैक्षिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल विश्वविद्यालयको स्वायत्त शासकीय संरचना र उच्च प्राज्ञिक गुणस्तरका लागि आईआईएस्सी जस्तो विश्वस्तरीय संस्थासँगको साझेदारीलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

सम्झौताका क्रममा आईआईएस्सीका निर्देशक प्रा. गोविन्दन रंगराजनले नेपाल विश्वविद्यालयको ‘एकीकृत विज्ञान’ पाठ्यक्रमसँग सहकार्य गर्न तत्परता जनाए। भ्रमणका क्रममा बैंगलोर पुगेको नेपाली प्रतिनिधिमण्डलले विभिन्न संकायसँग छलफल गर्दै विज्ञान शिक्षक तालिम, जलवायु परिवर्तन, दिगो प्रविधि र सीप विकाससम्बन्धी अत्याधुनिक सुविधायुक्त नयाँ क्याम्पसको अवलोकन गरेको थियो।

Season Khabar January 29, 2026 January 29, 2026
Previous Article पाँच पूर्वमन्त्रीले रोजेको सिराहा ४
Next Article बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
Ad imageAd image

ताजा खबर

बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू
विशेष महाधिवेशनमा सहभागी नाम दर्ता सुरु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214680
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?