By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

राष्ट्रिय लिग : लगातार तीन खेलको पराजयपछि मनाङले निकाल्यो जित

Season Khabar
Share
SHARE
Ad imageAd image

सोमबार, माघ १२ राष्ट्रिय लिग २०८२ अन्तर्गत मनाङ मर्स्याङ क्लबले पहिलो जित हात पारेको छ। सोमबार भएको खेलमा मनाङले क्राकेविहार क्लबलाई ५–१ गोलले पराजित गर्‍यो। खेलको १६औं मिनेटमा सुरेश कुमालले मनाङका लागि पहिलो गोल गरे भने २०औं मिनेटमा क्राकेविहारका सन्दीप देउवाले बराबरी गोल फर्काएका थिए।

त्यसपछि मनाङले खेलमा पूर्ण नियन्त्रण जमायो। २५औं मिनेटमा अनिल कुमारले गोल गरे भने गिडेओनले ५४औं र ८५औं मिनेटमा दुई गोल थपे। नवराज गुरुङले ८०औं मिनेटमा अर्को गोल गरे। यो जितसँगै मनाङ लिगको १५औं स्थानमा उक्लिएको छ भने क्राकेविहार लगातार चार खेलमा पराजित भएको छ।

Season Khabar January 26, 2026 January 26, 2026
Previous Article बालेन शाहको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी
Next Article त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214794
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?