By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधिमा ध्यान दिनुपर्नेमा जाेड

Season Khabar
Share
SHARE
Ad imageAd image

ललितपुर बैशाख ११: उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधिमा ध्यान दिनुपर्नेमा जाेड दिनुभएकाे छ । बिहिबार सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसाेसिसयसनले आयाेजना गरेकाे भविष्य निर्माणमा नवप्रवर्तन र दिगाे विकास विषयक राष्ट्रिय सम्मेलनकाे उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उपप्रधानमन्त्री सिंहले राष्ट्रकाे आवश्यकता र समयकाे मागअनुसार विकास नीति अघि बढाउनुपर्ने धारणा राख्नुभयाे ।

नेपालका लागि काम लाग्ने इनाेभेससनमा जाेड दिनुपर्याे । आम नेपाली जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधि अघि बढाउँदा राम्राे हुन्छ, उहाँले भन्नुभयाे । उपप्रधानमन्त्री सिंहले विकासकाे काम अघि बढाउँदा दिगाे विकासमा ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।

त्यस्तै, फरक सन्दर्भमा उहाँले वैशाख ११ गतेकाे नेपालकाे राजनीतिक इतिहासमा विशिष्ट महत्व रहेकाे बताउनुभयाे । केन्द्रीकृत शासन प्रणालीबाट संघियता र राजतन्त्रबाट गणतन्त्रमा जाने दिनका रूपमा वैशाख ११ काे विशेष महत्व रहेकाे भन्दै सिंहले लाेकतन्त्र दिवसकाे शुभकामना दिनुभयाे । उहाँले लाेकतन्त्र लामाे संघर्षबाट प्राप्त भएकाे भन्दै यसकाे महत्व बुझ्न आग्रह गर्नुभयाे । अहिले अधिकारकाे कुरामात्रै धेरै हुने गरेकाे भन्दै अधिकारसँगै आफ्नाे जिम्मेवारीमा पनि जाेड दिनुभयाे ।

Season Khabar April 24, 2025 April 24, 2025
Previous Article शिक्षकमाथि सरकारले विश्वासको वातावरण बनाउनुपर्छ : नेता विश्वकर्मा
Next Article बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?