By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

महिला भलिबल सुरु

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौँ — एपीएफ र नेपाल पुलिस क्लब आठौं केएनपी शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा साबिक विजेता एपीएफले त्रिभुवन आर्मी क्लबलाई २५–२०, २५–१३, २५–१६ को सोझो सेटमा हरायो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ मा पुलिसले पूर्वविजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई २५–१४, २५–२२, २५–१३ ले हरायो । समूह ‘बी’ दुई टिममात्र रहेकाले पुलिस विजेता रन्यु डायमन्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगे ।

उद्घाटनमा राष्ट्रिय खेलाडी उषा भण्डारीलाई ५० हजारसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरियो । उषा विदेशमा रहेकाले सम्मान आमाबुवाले ग्रहण गरे । भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टलाई पनि ५० हजारसहित सम्मान गरियो । उनीहरूलाई राखेप सदस्य–सचिव टंकलाल घिसिङ, प्रतिष्ठानकी संरक्षक गमली खड्का र अध्यक्ष रञ्जन खड्काले सम्मान प्रदान गरे ।

Season Khabar April 24, 2025 April 24, 2025
Previous Article सांसद विकास कोष ब्युँताउन दबाब
Next Article शिक्षक आन्दोलन आज पनि जारी
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?