By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

श्रम ऐन संशोधनका लागि मन्त्रालयलाई सिफारिस गर्न सुझाव

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं चैत्र २१ । कानुन ,न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले श्रम ऐन संशोधनको लागि श्रम मन्त्रालयलाई सिफारिस गर्न समितिलाई आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धि मस्यौदा प्रतिवेदनमाथि छलफल बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बैदेशिक रोजगारमा गएका तथा फर्केर आएका कामदारको बीमाको हकमा हकवाला भनेर पाउने भएपनि श्रम ऐनको कारणले दाजुभाइहरुले नपाउने अवस्था आएकाले ऐनमा संशोधन गर्ने अवस्था नभए श्रम मन्त्रालयलाई सिफारिस गर्न आग्रह गरे ।

उनले भने,‘बैदेशिक रोजगार ऐन २०६४ मा संशोधन भएपछि कायम हुने स्पष्टिकरणको सम्बन्धमा ऐन प्रयोजनका लागि परिवार भन्नाले वैदेशिक रोजगारमा गएका तथा फर्केर आएका कामदार आफैले पालन पोषण गर्नुपर्ने, पतीपत्नी, छोराछोरी आमा र बाबु ऐनमा लेखिएको अवस्था छ । र सासु ससुरा र महिलाको कुरा पनि छ । तर कुनै व्यक्तिको बुबाआमा पनि छैन् ,श्रीमती पनि छैन भने त्यस्तो अवस्थामा उसको पालन पोषण गर्नुपर्ने अवस्थामा आफ्नै भाइबहिनीको हकमा के हन्छ, यसबारे गम्भीर हुन जरुरी छ । इन्सुरेन्सको हकमा त हकवालाले भनेर पाउछन् तर श्रम ऐनको कारणले दाजुभाईले पाउँदैनन् । यसका लागि ऐनमा संशोधन गर्ने अवस्था छैन भने श्रम मन्त्रालयलाई सिफारिस गर्न सकिन्छ भने त्यो गरौं ।’

त्यस्तै उनले वन र श्रम सम्बन्धि केही विधेयकहरुमा मिलाउनुपर्ने अवस्था रहेको पनि धारणा राखे ।

Season Khabar April 3, 2025 April 3, 2025
Previous Article प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
Next Article सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213744
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?