By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

झापा एफसी र काठमाडौं रेजर्स भिड्दै

Season Khabar
Share
Ncell Nepal Super League 2025: Match between Lalitpur City FC and Kathmandu Rayzrs FC at Dasharath Stadium in Kathmandu on Saturday 28.March.2025. Photo Credit: Udipt Singh Chhetry/USC Images Production
SHARE
Ad imageAd image

काठमाडौं चैत्र २१। नेपाल सुपर लिग एनएसएलमा बिहिवार झापा एफसीले अफ्नो दोस्रो खेलमा काठमाडौं रेजर्सको सामना गर्नेछ। दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेलमा यी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।

प्रतियाेगिताको उद्घाटन खेलमा काठमाडौं ललितपुर सिटी एफसीलाई २-२ को बराबरीमा राेकेको थियो। झापाले आफ्नो पहिलो खेलमा बुटबल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। त्यसैले आज झापा सानदार सुरुआत गर्ने योजनामा छ। काठमाडौं पहिलो सिजनको विजेता हो भने दोस्रो सिजनमा खास प्रदर्शन गर्न सकेन। झापा भने लिग चरणबाट बाहिरिएको थियो।

Season Khabar April 3, 2025 April 3, 2025
Previous Article सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम
Next Article शिक्षकमाथि सरकारले विश्वासको वातावरण बनाउनुपर्छ : नेता विश्वकर्मा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?