By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

पोखरा र चितवन भिड्दै

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं  चैत्र १८ । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा अन्तर्गत साेमबार पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका साँझ ६ बजे हुने खेलमा सुखद सुरुआत गर्ने दाउमा पोखरा रहेको छ।

नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखराको मार्की खेलाडीमा समिर तामाङ छन्। नवीन न्यौपानेको नेतृत्वमा रहेको टोलीले सनसनीपूर्ण पदर्शनमार्फत सबैलाई आश्चर्यमा पार्ने दाउमा छ। यता, अञ्जन विष्ट मार्की खेलाडी रहेको चितवन पनि सुखद नतिजासहित प्रतियोगिता सुरुआत गर्ने दाउमा छ। गत सिजन शीर्ष स्थानमा रहेर प्लेअफ पुगेको पोखराको प्रदर्शन विर्सनलायक रहयो।

Season Khabar March 31, 2025 March 31, 2025
Previous Article सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम
Next Article प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीकाने जिम्मेवारी
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213947
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?