By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

१५ गतेको घट्नाले संविधानमाथि आक्रमण भएको छ : रघुजी पन्त

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं चैत्र १७। नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिबद्ध रहेको बताएका छन्। आइतबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पन्तले  संविधानलाई रक्षा गर्न र विकास गर्न एमाले लागिपरिरहेको बताएका हुन्।

उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सँधैं कटिवद्ध छ । यो  संविधानलाई रक्षा गर्न, यसलाई विकास गर्न र संविधानलाई विकसित रुप दिन लागिपरिरहेको छ।’ साथै उनले  प्रतिपक्षहरुका कारण संसद बैठकमा अवरोध आइरहेको बताए । उनले चैत १५ गतेको दिन काठमाडौंमा भएको घटनाबारे देशलाई जानकारी दिन संसद मार्फत गृहमन्त्रीले जानकारी दिन पाउनुपर्ने बताए।

‘प्रतिपक्षले बोल्न पाउनुपर्छ। तर  प्रतिपक्षले  बोल्ने कुराहरुमा पनि उठाएका आवाजहरुमा दम हुनुपर्यो। आधार हुनुपर्यो। चैत १५ गतेको दिन देशमा यत्रो  घटना भएको छ, सो घटनाको बारेमा आज आएर देशलाई जानकारी दिन पाउनुपर्छ की पर्दैन् गृहमन्त्रीले ? प्रधानमन्त्रीले त भनिसक्नुभयो १८ गते संसदमा आउँछु भनेर । तर प्रधानमन्त्रीले आउँछु भन्दाभन्दै हाउस रोक्नु उचित होइन। १५ गतेको घटनाबारे गम्भिरतापूर्वक छलफल गरौं। संविधानमाथि आक्रमण भएको छ। संविधानलाई उल्ट्याउने कोशिस भएको छ । सरकार चुकेको छैन । शान्तिपूर्ण ढंगले आमसभा गर्ने भनेर राजावादीले यस्तो उग्र रुप लिए।’

Season Khabar March 30, 2025 March 30, 2025
Previous Article जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फिर्ता
Next Article नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र झापा एफसी भिड्दै
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214795
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?