By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

इशानको शतकमा मधेशलाई बागमतीले दियाे बलियो लक्ष्य

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं चैत्र १४ । इशान पाण्डेले शतक प्रहार गरेपछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम दिनको खेलमा मधेश प्रदेशलाई बलियो लक्ष्य दिएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन बनायो । इशान पाण्डेले शतक बनाउँदै सर्वाधिक ११४ रनको पारी खेले ।

१२७ बल खेलेका उनले १४ चौका प्रहार गरे । उनले यहीक्रममा पीएम कपमा १००० रन पनि पूरा गरे । बागमतीका लागि १००० रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन् । रिजन ढकाल र विवेक मगरले समान ३० रन बनाए । बिपिन आचार्यले २७ रन बनाए भने शुभ कंसाकारले २० रन बनाए ।

मधेशका हरिशंकर साह, पवन सर्राफ र कप्तान अनिल साहले २-२ विकेट लिँदा रुपेश सिंह र विशाल पटेलले १-१ विकेट लिए ।

Season Khabar March 27, 2025 March 27, 2025
Previous Article नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
Next Article जन्ते बाख्रो’ को  फर्स्ट लुक सार्वजनिक, जेठ २३ गते प्रदर्शन मिति घोषणा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?