By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
राजनीति

कम स्राेतबाट धेरै नागरिक लाभान्वित हुनेगरि काम गराैं : उपप्रधानमन्त्री सिंह

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं चैत्र १२ : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणकाे काममा कम स्राेतबाट धेरै नागरिक लाभान्वित हुने गरि काम गर्नुपर्ने बताउनुभएकाे छ ।

नगर विकास काेषले मंगलबार आयाेजना गरेकाे `शहरी पूर्वाधार : प्राथमिकता तथा वित्त व्यवस्थापन कार्यशाला´मा सम्बाेधन गर्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । कार्यक्रममा देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखहरू सहभागी थिए ।

उपप्रधानमन्त्री सिंहले परिवर्तित सन्दर्भमा नगर विकास काेषले नगरपालिकाहरूकाे भाैतिक पूर्वाधार विकासमा कस्ताे कार्यक्रम उपयुक्त हुन्छ भन्ने विषयमा पनि कार्यशाला उपयाेगि हुने विश्वास व्यक्त गर्नुभयाे । उहाँले संघीयतालाई बलियाे बनाउन संघ र स्थानीय सरकारबीचकाे सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्नेमा आफ्नाे जाेड रहेकाे बताउनुभयाे। शहरीकरणका लागि अहिले देखिएकाे समस्या समाधानका लागि सरकार प्रतिवद्द रहेकाे भन्दै उहाँले नागरिककाे जीवन र जिविका सहज बनाउने कुरा नै अहिले सरकारकाे प्राथमिकतामा रहेकाे बताउनुभयाे ।

कार्यशालामा नगर प्रमुखहरूले अहिले भाेगिरहेका समस्या र वित्त व्यवस्थापनका चुनाैतिबारे आफ्नाे धारणा राखेका थिए ।

Season Khabar March 25, 2025 March 25, 2025
Previous Article प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण
Next Article कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214795
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?