By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

लुम्बिनी १३१ रनले पराजित

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं चैत्र १०। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको छ। सिद्धार्थ क्रिकेट रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मीले दिएको २४४ रनको लक्ष्य पछाएको लुम्बिनीले २७.१ ओभरमा सबै विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो।

उसका लागि कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाउँदा मनिष थापा र बिप्रशन केसीले समान १३ १३ रन बनाए।यता, आर्मीका लागि साहब आलमले चार विकेट हात पारे। यस्तै नरेन साउदले २, सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले समान १/१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा अलआउट हुँदै २४३ रन बनाएको थियो। उसका लागि बसिरले ८६ रन बनाए। तृतराज दासले ३१ तथा सोमपाल कामीले २८ रन बनाए।लुम्बिनीका लागि अजय चौहानले १० ओभरमा ४७ रन दिएर ४ विकेट लिए। कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रासन केसी, नर सार्की र कप्तान देव खनालले १/१ विकेट लिए।

यो नतिजासँगै लुम्बिनीले ८ खेलबाट ४ खेल जितेकव छ भने आर्मीले ८ खेल खेल्दा ७ जित निकालेको छ। आर्मी १४ अंकसहित शीर्ष दुईमा रहेर फाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

Season Khabar March 23, 2025 March 23, 2025
Previous Article चीनमा बीउ प्रजनन अनुसन्धानमा एआइएको प्रयोग
Next Article दर्शकसँगै राजनीतिज्ञले रुचाए ‘द्रौपदी’ : बहुपति प्रथाविरुद्धको आवाजको प्रशंसा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213959
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?