By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

चीनमा बीउ प्रजनन अनुसन्धानमा एआइएको प्रयोग

Season Khabar
Share
SHARE
Ad imageAd image

एजेन्सी चैत्र १०। चीनमा कृषि क्षेत्रलाई व्यवस्थित गर्न आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को प्रयोग गर्न थालिएको छ। बीउ प्रजनन अनुसन्धानलाई सुव्यवस्थित गर्न चिनियाँ वैज्ञानिकहरूले एआईलाई तालिम समेत दिएका छन्। दक्षिणी चीनका कृषि वैज्ञानिकहरूको टोलीले कपास बालीमा हुने भिन्नताहरू पहिचान गर्न एआई मोडेलहरूलाई तालिम दिएका हुन्। बीउ अनुसन्धान र विकासको दक्षतामा सुधार ल्याउन यस्तो विधि अपनाइएको हो।

गत वर्ष नोभेम्बरमा कपास रोपिएदेखि वैज्ञानिकहरूले प्रत्येक सात दिनमा तस्बिरहरू सङ्कलन गर्न रोबोट र क्यामेरा प्रयोग गर्दै आएका छन्। जसमा कपासको बोटहरू बीचको डाँठको मोटाई, उचाइ र पातको आकारमा थोरै भिन्नता जस्ता कुराहरू समावेश छन्।

चाइना एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसमा अध्ययनरत पीएचडी विद्यार्थीका अनुसार प्रत्येक पटक, ७ देखि १० भिडियोहरू सङ्कलन गरेर विभिन्न विधिमार्फत विभिन्न प्रविधिका माध्यमबाट अनुसन्धान गरिएको छ । कृषिवालीको उत्पादनको समयसम्ममा, एआईले प्रजनन चक्रको बुझाइ विकास गर्न विशाल मात्रामा डेटा फिल्टर गर्ने र अनुसन्धान दक्षतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ (सीसीटीभीप्लस)

Season Khabar March 23, 2025 March 23, 2025
Previous Article सुनचाँदीको मूल्य घट्यो
Next Article लुम्बिनी १३१ रनले पराजित
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213746
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?