By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
समाचार

जनज्योती बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

Season Khabar
Share
SHARE
Ad imageAd image

रौतहट चैत्र ६ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल बिद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ। त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि मंगलवार मतदान भएको थियो  ।

मंगलवार रातीबाट गणना भएपनि बुधवार बिहान आएको मत परिणाम अनुसार प्रत्यक्षतर्फ नेविसंघको प्यानलनै विजयी भएको निर्वाचन समितिका संयोजक बिनोद तिमल्सिनाले बताए । उनका अनुसार स्वतन्त्र बिद्यार्थी युनियनको सभापतिमा नेविसंघका मोहम्मद नौसाद आलम १ हजार १ सय ७४ मत पाएर विजयी भएका छन् । निकटतम अनेरास्ववियुका दामोदर उप्रेतीले २ सय ३ मत प्राप्त गरे ।

अखिल (क्रान्तिकारी) का अजय पटेलले १ सय ७० मत पाएको उनले जानकारी दिए । यता सचिवमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम शुभ श्रेष्ठले २ सय ३१ मत ल्याएका छन् । सचिवमा अखिल (क्रान्तिकारी) का सुस्मिता घलानले १ सय ८७ मत पाए । कोषाध्यक्षमा नेविसंघकै सम्झना कुमारी चौधरी १ हजार १ सय ४८ मत ल्याएर विजयी भएकी हुदाँ निकटतम अनेरास्ववियुका अभिशेष चौधरीले २ सय ११ मत ल्याए । अखिल(क्रान्तिकारी)का अनिषा चौधरीले १ सय ८१ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा २ हजार ९५४ मतदाता रहेको यस क्याम्पसम एक हजार ६८७ मत खसेको थियो। जनज्योती बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन र संयुक्त समाजबादी बिधार्थी युनियन नेपाल गरि चार संगठनले प्यानल सहित उमेदवारी दर्ता गरी प्रतिस्पर्धामा थिए ।

Season Khabar March 19, 2025 March 19, 2025
Previous Article नयाँ प्रशिक्षकसहित नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई
Next Article प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?