By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अर्थविज्ञान तथा प्रविधि

नेपाली अटो बजारमा लिपमोटरको टी ०३ सार्वजनिक

Season Khabar
Share
SHARE
Ad imageAd image

काठमाडौं, फागुन २१, २०८१ प्रतिष्ठित गोल्छा संगठनको सदस्य साइग्रिला मोटर्स प्रा. लि.ले यहि २०८१ फागुन २० गते मंगलबार सिल्वर ओक ब्यान्क्वेट, काठमाडौंमा एक विशेष समारोहमा लिपमोटर 103 को आधिकारिक रूपमा लन्च गरेको छ। समारोहमा बोल्दै साइ‌ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्‌धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गर्नुभएको थियो।

लिपमोटर 103 मा ३७.३ kWh ब्याट्री रहेको छ जसको WLTP रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ। यसमा लेभल २ एडभान्स्ड LEAP पाईलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ।

“हामी लिपमोटर 103 नेपालमा प्रस्तुत गर्न उत्साहित छौं, जसले दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ, सा‌ङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भन्नुभयो।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान र लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै ब्रान्डको नेतृत्व, दृढता र उत्कृष्टताले यसको मूल्य झल्काउने बारेमा आफ्नो मन्तव्य राखुभएको थियो।

सा‌ङ्ग्रिला मोटर्स प्रा. लि. २०१७ देखि प्यूर्जाको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ। ८10 को हालको लञ्च र अहिले निपमोटर 103 को लञ्चले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ सुदृढ बनाएको छ।

सांग्रिला मोटर्स नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्‌युतीय सवारीसाधनहरु उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित छ। साङ्ग्रिला मोटर्स प्रा. लि. प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो जसले गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिब‌द्धता अनुरुप काम गर्ने कम्पनीको रुपमा परिचित छ। नेपालमा लिपमोटर र सिट्रोनका आधिकारिक विक्रेता सा‌ङ्ग्रिला मोटर्सले नवीनतम प्रविधियुक्त र दिगो विकासलाई प्राथमिकता दिने सवारी साधनहरूलाई प्राथमिकतामा राखे गर्छ, जसले कम्पनीको दुरदर्शी सोच र गतिशील योजनालाई परिभाषित गरेको छ।

Season Khabar March 4, 2025 March 4, 2025
Previous Article प्याब्सनको राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते
Next Article ‘वन संरक्षण सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन आवश्यक’
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213715
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?