By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

राइडर्स र सनराइजर्स हैदरावाद बीचको खेलले ओटीटीमा दर्शकको नयाँ किर्तिमान !

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौँ, ११ चैत । शुक्रबार देखि शुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) को लोकप्रियता शुरु भएदेखि नै देखिन थालेको छ ।

शनिबार सम्पन्न कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद बीचको खेलले ओटीटीमा दर्शकको नयाँ किर्तिमान बनाएको छ ।

यस आइपिएलको आधिकारिक स्ट्रिमिङ ओटीटी प्लेटफर्म जियो सिनेमामा एक समय यो खेल १९.४ करोडभन्दा बढी मानिसहरूले लाइभ हेरिरहेका थिए ।

अहिलेसम्म, यति धेरै मानिसहरूले ओटीटीमा कुनै पनि क्रिकेट खेल लाइभ हेरेका थिएनन् । यसअघि यो कीर्तिमान शनिबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भएको खेलको नाममा थियो, जसलाई जियो सिनेमामा करिब १६.७ करोड मानिसले हेरेका थिए । यसअघि शुक्रबार आईपीएल २०२४ को उद्घाटन खेल १३.३ करोड मानिसले हेरेका थिए ।

आईपीएलको डिजिटल स्ट्रिमिङ अधिकार २.९ बिलियन डलरमा अधिग्रहण गरिएको थियो । जियो सिनेमा एप २०२३ सिजन देखि आइपिएलको आधिकारिक स्ट्रिमिङ पार्टनर हो। रिलायन्सको भायकम १८ ले २०२३ देखि २०२७ सम्म करिब २.९ बिलियन डलर ९ २३ हजार (१७ करोड भारु) मा आइपिएलको डिजिटल स्ट्रिमिङ अधिकारहरू प्राप्त गरेको थियो ।

जियो सिनेमाले आफ्नो एपमा दर्शकहरुलाई भारत भित्र निस् शुल्क आइपिएल खेल देखाइरहेको छ ।

ओटीटी प्लेटफर्ममा लाइभ क्रिकेट खेल हेर्ने किर्तिमानको कुरा गर्दा यस सिजनको आइपिएलका तीन खेल शिर्ष तीन स्थानमा रहेका छन् । त्यस्तै चौथो स्थानमा २०२३ को एकदिवसीय विश्वकप अन्तर्गतको भारत र न्यूजील्याण्डबीचको सेमिफाइनल खेल ५.२ करोडले डिज्नी प्लस हटस्टारमा लाइभ हेरेका थिए । त्यस्तै सोहि विश्वकपको भारत दक्षिण अफ्रिकाबीचको खेल ४.४ करोडले हेरेका थिए ।

aagaman March 24, 2024 March 24, 2024
Previous Article विश्वको एउटा यस्तो देश, जहाँ अपराध शुन्य बराबर छ
Next Article ९ दिनको भ्रमणका लागि परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जादै
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213744
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?