राजनीति एमाले सचिवालय बैठक ओली निवासमा जारी kamala dahal Share SHARE काठमाडौं, २१ फागुन । नेकपा एमाले सचिवालय बैठक जारी रहेको छ । बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सो बैठक जारी रहेको हो । संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न सो बैठक बोलाईएको हो । kamala dahal March 4, 2024 March 4, 2024 Previous Article ब्रिटनीका पुर्व पतिले भने, ‘उनी सधैं मेरो जीवनको एक हिस्सा रहने छिन्’ Next Article एमाले सचिवालय बैठक सकियो ताजा खबर आजवाट उप निर्वाचनको आचारसंहिता सुरू ब्रेकिङ न्युज राजनीति आज राष्ट्रियसभाको बैठक ब्रेकिङ न्युज राजनीति वेस्ट इण्डिज ए टिम नेपाल आउदै, इण्डिज ए टिमले नेपाली टिमसँग ५ टी-२० खेल्ने तयारी खेलकुद ब्रेकिङ न्युज आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ब्रेकिङ न्युज राजनीति