By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

देवाही गोनाहीमा शोक बिदा

aagaman
Share
SHARE
Ad imageAd image

रौतहट, ९ फागुन । देवाही गोनाही नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मनोज कुमार यादवको निधनप्रति शोक मनाउन नगरभित्र बुधबार शोक बिदा दिएको छ ।

देवाही गोनाही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवको मंगलवार राति १० बजे हृदयघातका कारण असामयिक निधन भएकोप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले बुधबार शोक बिदा दिएको हो ।

बुधबार नगरपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरु, संघ संस्था, सामुदायिक विद्यालयहरुमा शोक बिदा दिएको निमित्त प्रशासकीय अधिकृत राजदेव रामले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘देवाही गोनाही नगरपालिकाका स्वास्थय शाखा प्रमुख श्री मनोज कुमार यादव ज्युको अल्पआयुमै मिति २०८०-११-०८ गते मंगलवार राति १० बजे हृदयघातका कारण आसामयिक निधन भएको प्रति देवाही गोनाही नगरपालिका दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ, विज्ञप्तिमा भनिएको छ, ‘साथै आज मितिः २०८० -११-०९ गते बुधवार नगर प्रमुखको आदेशानुसार यस नगरपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरु, संघ संस्था, सामुदायिक विद्यालयहरुमा शोक विदा हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।’

aagaman February 21, 2024 February 21, 2024
Previous Article अनि फेरियो साँखगाउँको मुहार
Next Article एमाले केन्द्रीय कमिटी बैठक
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?