By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्य

कटप्पाको भुमिकाका लागि सञ्जय दत्तलाइ लिन चाहान्थे राजमैली

aagaman
Share
SHARE
Ad imageAd image

मुम्बइ, ८ फागुन । पान इन्डिया फिल्मको इतिहासमा बाहुबली फिल्मको नाम कहिल्यै भुल्ने छैन। यो फिल्मसँग जोडिएका कलाकारले पनि निकै चर्चा कमाए । चाहे त्यो प्रभास होस् वा अनुष्का शेट्टी वा तमन्ना भाटिया । यो फिल्ममा आए पछि सबै स्टारहरु चर्चित भएका थिए ।

यस फिल्ममा सञ्जय दत्तले पनि भूमिका पाउने भएका थिए तर निर्माताको यो चाहना भने पूरा हुन सकेन । र सञ्जय दत्तले फिल्मको सबैभन्दा यादगार र लोकप्रिय पात्र पाउन सकेनन्। सञ्जय दत्तपछि यो भूमिका पाएका व्यक्ति पनि पान इन्डिया स्टारका रूपमा चिनिए ।

फिल्मसँग सम्बन्धित यो जानकारी फिल्मका निर्देशक एसएस राजामौलीका बुबा वी विजयेन्द्र प्रसादले दिएका छन् । एक अन्तर्वार्तामा उनले फिल्ममा बाहुबलीको भूमिकाका लागि प्रभास पहिलो रोजाइ भएको बताए । तर कटप्पाको भूमिकाका लागि सत्यराज पहिलो रोजाइ भने अवस्य पनि थिएनन् ।

यो भूमिका लेख्दा फिल्मका निर्माताहरुको दिमागमा संजय दत्तको अनुहार मात्रै आइरहेको थियो । तर प्रयास गर्दा पनि निर्माताले बाहुबलीको कटप्पाको भूमिका सञ्जय दत्तलाई दिन सकेनन् । कारण थियो, सञ्जय दत्त त्यतिबेला जेलमा थिए । यसै कारण निर्माताले सत्यराजलाई यो भूमिका दिएका हुन् ।

बाहुबलीः पार्ट वन सन् २०१५ मा रिलिज भएको थियो भने सन् २०१६ मा सञ्जय दत्त जेलबाट छुटेका थिए । सञ्जय दत्त जेलमा हुँदा फिल्मको सुटिङ सुरु भइसकेको थियो । जेलमा रहेका कारण सञ्जय दत्तले यस्ता अविस्मरणीय भूमिका गुमाउनु पर्‍यो र सत्यराजले दक्षिण भारतीय चलचित्र देखि बलिउडसम्म विशेष पहिचान पाएका छन । कटप्पाले बाहुबलीलाई किन मार्यो यो प्रश्न निकै लामो समयसम्म खोजीको बिषय बन्यो, जबसम्म बाहुबली पार्ट टु आएन ।

aagaman February 20, 2024 February 20, 2024
Previous Article मोबाइल बम जस्तै बिष्फोट हुन सक्छ
Next Article हलमा नचलेको रजनीकान्तको लालसलाम
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?