By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्य

१० बर्ष पछि साजिद नाडियाडवालासँग सलमानको फिल्म

aagaman
Share
SHARE
Ad imageAd image

मुम्बइ, २ फागुन । सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ । सलमान खान करिब १० वर्षपछि निर्माता साजिद नाडियाडवालासँग सँगै आउन तयार भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो फिल्मको बजेट ४ सय करोड भारु रहेको छ । प्राप्त जानकारीका अनुसार चलचित्रको छायांकन गर्मीमा सुरु हुनेछ र यो वर्षको अन्त्यसम्म जारी रहनेछ । उल्लेखनीय छ कि सलमान खान पछिल्लो पटक टाइगर–३ मा देखिएका थिए । अब खबर छ कि उनी दस वर्षपछि निर्माता साजिद नाडियाडवालासँग देखिने छन् ।

जब साजिद र मुरुगादासले फिल्म बनाउने सोचेका थिए, उनको दिमागमा पहिलो नाम सलमान खानको थियो। यो फिल्मका लागि सलमान दुबैको पहिलो रोजाइ थिए । सलमानलाई यसबारे सोध्दा उनले पनि सहमति जनाए । यो फिल्म साजिदको सबैभन्दा महत्वाकांक्षी फिल्म मध्ये एक हो । फिल्मको नाम भने तय भइसकेको छैन । फिल्मको छायांकन भारत बाहेक पोर्चुगल र अन्य युरोपेली देशमा हुनेछ ।

सलमान खानको यो फिल्मको बजेट पनि ठूलो हुने बताइएको छ । यो फिल्मको बजेट ४०० करोड रहेको बताइएको छ । फिल्म आगामी वर्षको इदको अवसरमा रिलिज हुँदैछ । मुरुगादासले यसअघि गजनी र होलिडे जस्ता सुपरहिट फिल्म दिएका छन् ।

तपाईलाई थाहा नहुन सक्छ कि आमिर खान भन्दा पहिले उनले सन् २००६ मा सलमान खानलाई गजनीको भूमिका अफर गरेका थिए । तर त्यसपछि कुरा मिल्न सकेन र भूमिका आमिर खानको हातमा गयो। अब १८ वर्षपछि यो जोडी पहिलो पटक सँगै काम गर्दैछन् ।

aagaman February 14, 2024 February 14, 2024
Previous Article खाडी देशमा पनि सुरू देखी नै थिए हिन्दु मन्दिरहरू
Next Article माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीलाई छरितो र क्रियाशील बनाउन सुझाव
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213744
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?