By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्य

अक्षयकुमारले बिक्री गरे अंधेरीस्थित घर

aagaman
Share
SHARE
Ad imageAd image

मुम्बइ, १ फागुन । आलिया भट्टको नक्कल गरेर चर्चित बनेकी चाँदनीले सानै उमेरमा धेरै कुरा हासिल गरिन् । फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएपछि चाँदनी आलिया भट्टको नक्कल गरेर सामाजिक सञ्जाल सेन्सेसन बनिन् ।

यसैबिच अहिले उनले मुम्बईको अंधेरी क्षेत्रमा फ्ल्याट किनेकी छिन् । रिपोर्टमा विश्वास गर्ने हो भने उक्त फ्ल्याटको पहिले मालिक अक्षय कुमार हुन ।

हालै चाँदनीले आफ्नो सोसल मिडिया अकाउन्टबाट नयाँ घरमा भएको पुजाका केही तस्विर शेयर गरेकी छिन् ।

अब यदि बलिउड हंगामामा आएको रिपोर्टलाई विश्वास गर्ने हो भने चाँदनीले किनेको नयाँ घर वास्तवमा अक्षय कुमारको हो, जुन उनले बेचेका छन्। यो फ्ल्याट मुम्बईको अंधेरी क्षेत्रमा अवस्थित छ। घरको मूल्य कति हो र कतिमा सम्झौता भएको हो भन्ने ठोस जानकारी भने आएको छैन ।

चाँदनी अहिले २४ वर्षकी भइन् । उनले कानूनको उपाधि हासिल गरेका छन् । उनी शौकको रूपमा मिमिक्री गर्थिन्, त्यसपछि उनी भिडियो जकी र मिमिक्री कलाकार बनिन्। चाँदनी बाल्यकालदेखि नै अभिनेत्री बन्न चाहन्थिन् तर सामाजिक सञ्जालमा कन्टेन्ट सिर्जनाबाट उनले वास्तविक पहिचान पाइन् ।

यसबाहेक उनी अमेजन मिनी टिभीको कमेडी शो कन्स्टेबल गिर पडेमा देखिएकी छिन् ।

aagaman February 13, 2024 February 13, 2024
Previous Article अमेरिकामा एक आमाले बच्चालाई सुताउने भन्दै ओभनमा हालिन…
Next Article नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडको ऋणपत्र निष्कासन
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?