By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकामा एक आमाले बच्चालाई सुताउने भन्दै ओभनमा हालिन…

aagaman
Share
SHARE
Ad imageAd image

न्युयोर्क, १ फागुन । अमेरिकाबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ ।

जहाँ आमा मारिया थोमसले आफ्नो बच्चालाई सुताउनुको सट्टा ओभनमा राख्न पुगिन, जसका कारण बच्चाको मृत्यु हुन पुगेको छ । स्थानीय मिडियाका अनुसार यो दुखद घटना गत शुक्रबार भएको थियो, जो हालै सार्बजनिक भएको छ ।

मिसौरीका पुलिस अधिकारीहरूले एक महिनाकी छोरीले सास फेर्न नसकेको जानकारी पाए, सूचना पाएपछि प्रहरी कन्सास सिटीस्थित महिलाको घरमा पुगे पछि बालिका गम्भीर रूपमा जलेको र प्रतिक्रिया नदिएको देखे । बालिकालाई घटनास्थलमै मृत घोषणा गरिएको थियो ।

पोष्टमार्टममा निसास्सिएर र जलेर बालकको मृत्यु भएको खुलेको छ । एक व्यक्तिले स्काई न्यूजलाई भने कि बालिकाको माले उसलाई सुत्नको लागि झुक्किएर पालको सट्टा ओभनमा राखेकी थिइन ।

सो घटनालाइ लिएर ती महिलालाइ गिरफ्तारी गरिएको छ । समाचार अनुसार बालिकाको लुगा जलेर खरानी भएको र उनको डायपर पनि जलेको उल्लेख छ । प्रहरीले घटनास्थलमा जलेको बच्चाको कम्बल पनि फेला पारेको छ । यो गल्ती कसरी भयो भन्नेबारे प्रहरीले हालसम्म कुनै स्पष्टीकरण दिएको छैन ।

बालिकाको हत्या गरेको आरोपमा बालिकाकी आमा २६ वर्षीया मारिया थोमसको रूपमा पहिचान भएको छ । ज्याक्सन काउन्टीले भने, ुहामी घटनास्थलको जानकारी दिने सबैको कदर गर्दछौं। हामी यस त्रासदीको भयानक प्रकृतिलाई चिन्छौं र यस बहुमूल्य जीवनको क्षतिबाट हाम्रो हृदय दुखित छ।ु

ज्याक्सन काउन्टीका अभियोजन पक्षका वकिल जीन पिटर्स बेकरले एक विज्ञप्तिमा भने, ‘हामीलाई फौजदारी न्याय प्रणालीले यी डरलाग्दो परिस्थितिहरूमा उचित प्रतिक्रिया दिने विश्वास गर्छौं ।’ थोमसलाई हाल ज्याक्सन काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ।

aagaman February 13, 2024 February 13, 2024
Previous Article भारतीय ब्याट्सम्यान सौरभ तिवारीले लिए सन्यास
Next Article अक्षयकुमारले बिक्री गरे अंधेरीस्थित घर
Ad imageAd image

ताजा खबर

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज
काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213715
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?