By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्य

भन्सालीले ‘लभ एन्ड वार’ मा रणवीरलाइ एनिमलमा भन्दा बढी हिंस्रक बनाउने

aagaman
Share
SHARE
Ad imageAd image

मुम्बइ, २५ माघ । फिल्म एनिमलमा रणबीर कपूर मुख्य भूमिकामा भए पनि यो भूमिका हिंसाले भरिएको थियो ।

अर्थात् रणवीर फिल्ममा नायकको भूमिकामा थिए र नकारात्मक भुमिकाको जिम्मेवारी पनि सम्हालिरहेका थिए । जसका कारण उनले फिल्ममा ग्रे शेडको भूमिका निर्वाह गरे र आफ्नो अभिनयको नयाँ पक्ष पनि देखाए, जुन बलिउडका दिग्गज निर्देशक सञ्जय लीला भन्सालीलाई निकै मन पर्न गयो ।

यसपछि सञ्जय लीला भन्सालीले रणवीर कपुरलाई फेरि ‘एनिमल’मा जस्तै हिंस्रक बनाउने तयारी गरेका छन् । रणवीर कपूरकी पत्नी आलिया भट्ट र विक्की कौशलले उनलाई यो काममा साथ दिने छन् ।

एनिमल फिल्मको सफलतापछि रणवीर कपुरको एनिमल अवतारलाई निकै रुचाइएको छ । रणवीर कपुर फेरि एकपल्ट प्रेममा पागल र हिंस्रक युवाको भूमिकामा देखिनेछन् । उनले छिट्टै सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्ने खबर छ । यो फिल्मको नाम ‘लभ एन्ड वार’ हुनेछ ।

फिल्ममा धेरै माया हुनेछ र युद्ध पनि कम हुनेछैन भन्ने कुरा यसको नामबाटै स्पष्ट हुन्छ । यस फिल्मसँग सम्बन्धित मिडिया रिपोर्टका अनुसार फिल्ममा रणवीर कपूरको भूमिका फिल्म एनिमलमा रणविजयको जस्तै हुनेछ, जसमा उनी फिल्मको नायक हुनेछन् र नकारात्मक शेडहरू पनि भरिएका छन्।

यस फिल्ममा रणबीर कपुरका अलावा आलिया भट्ट र विक्की कौशल पनि देखिनेछन् ।

पिंकभिल्लाको रिपोर्टका अनुसार सञ्जय लीला भन्साली लामो समयदेखि यस फिल्मको कथामा काम गरिरहेका छन्, जसलाई अहिले ‘लभ एन्ड वार’को नाम दिइएको छ । कथाको काम सकिए पछि मात्र उनले रणवीर कपूर, आलिया भट्ट र विक्की कौशलसँग सम्पर्क गरेका थिए । यो फिल्म यसै वर्षको डिसेम्बरमा रिलिज हुने अनुमान गरिएको छ, जसमा प्रेम र युद्ध बाहेक संगीतले पनि भरिपूर्ण हुनेछ ।

aagaman February 8, 2024 February 8, 2024
Previous Article अचानक पृथ्वी घुम्न छाडयो भने के हुन्छ ?
Next Article हेर्नुहोस् आजको विदेशी मुद्रा विनिमय दर
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?