By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
स्वास्थ्य

गरुडा नगरपालिका अन्तर्गत आयोजित निःशुल्क स्वास्थ शिविरमा दुईहजार बिरामी लाभान्वित

aagaman
Share
SHARE
Ad imageAd image

रौतहट २१ माघ । रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत आयोजित निःशुल्क स्वास्थ शिविरमा झण्डै दुईहजार बिरामी लाभान्वित भएका छन।

रौतहट स्थित नेपाली कांग्रेस मधेश प्रदेशका सभापती तथा भौतिक पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादव द्वारा उदघाटन गरीएको निःशुल्क स्वास्थ्य शिविरमा उक्त बिरामी उपचार सेवा बाट लाभान्वित भएका हुन

श्री शुशिला देवि कलाकार मेमोरियल ट्रस्टको छैठौं पुण्य तिथिको अवसरमा स्थानीय गरुडा नगरपालिका ६ पौठियाही मा आयोजित निःशुल्क स्वास्थ शिविर कार्यक्रममा दुईहजार बिरामी लाभान्वित भएका हुन्।

तीन हजार बिरामीको स्वास्थ उपचार गर्ने उदेश्यका साथ सञ्चालन गरिएको निःशुल्क स्वास्थ शिविरमा करीब दुईहजार बिरामीको जाँच तथा औषधी बितरण गरिएको संस्थाका अध्यक्ष उमेश प्रसाद चौधरीले बताएका छन। शिविरमा बिरगंजको बिभिन्न अस्पताल र रौतहटका अनुभवि डाक्टरहरुले स्वास्थ जाँच तथा उपचार गरेका थिए।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अथिती नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवम भौतिक पुर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादबले निःशुल्क शिविरमा स्वास्थ उपचारबाट आमनागरिक लाई राहत महसुस हुने बताएका थिए। उदघाटन कार्यक्रममा पार्टी जिल्ला सभापति सुनिल यादब (जितेन्द्र) डाक्टर शिवकुमार झा लगायतको सहभागिता रहेको कांग्रेस प्रदेश प्रचार बिभाग प्रमुख नितेश गुप्ताले बताएका छन।

aagaman February 4, 2024 February 4, 2024
Previous Article राप्रपाले आज देखि सकृय सदस्यता बितरण अभियान शुरु गर्दै
Next Article महत्त्वपूर्ण विधेयक पारित गर्नुअघि दलहरूबीच सहमति र समझदारी जुटाउनु पर्दछ : सांसद हेमराज राई
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213807
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?