By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
विज्ञान तथा प्रविधि

फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रदै

aagaman
Share
SHARE
Ad imageAd image

न्युयोर्क, १९ माघ । एउटा क्षुद्रग्रह हाम्रो पृथ्वीको नजिक आउँदैछ ।

यी आकाशीय चट्टानहरूले वैज्ञानिकहरूलाई सतर्क राख्छन् किनकि यदि कुनै क्षुद्रग्रह हाम्रो ग्रहसँग ठोक्किएमा यसले ठूलो मात्रामा विनाश निम्त्याउने सक्छन । क्षुद्रग्रहको ठक्करबाट भएको विनाशका कारण करोडौं वर्ष अघि पृथ्वीबाट डायनासोर मेटिएको वैज्ञानिकहरूले विश्वास गर्दै आएका छन् । तर, फेब्रुअरी २ तारिखमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीको नजिकबाट गुज्रिने भएको छ ।

क्षुद्रग्रह २००८ ०एस ७ अर्को केही दिनमा पृथ्वीको नजिक आउने क्षुद्रग्रहहरूमध्ये सबैभन्दा ठूलो हो। नासा जेपीएलका अनुसार यो फेब्रुअरी २ मा २८ लाख ५० हजार किलोमिटरको दुरीमा हाम्रो ग्रहको नजिकबाट जान्छ। ८९० फीट आकारको क्षुद्र ग्रह एउटा इनडोर स्टेडियमको आकार जत्रै रहेको छ ।

तर, यो पृथ्वीसँग ठोक्किने सम्भावना भने छैन । तर, यो पृथ्वीबाट धेरै टाढा नगएसम्म वैज्ञानिकहरूले यसमा नजर भने राख्ने छन्।

फेब्रुअरी २ मा दुई अन्य क्षुद्रग्रहहरू पनि पृथ्वीको नजिक आउँदैछन्। तिनीहरूको आकार एक विमान बराबर हुन सक्छ। जसमध्ये क्षुद्रग्रह ९२०२४ बीजे ३० को आकार करिब ७१ फिट रहेको छ र यसले ८ लाख ५७ हजार किलोमिटरको दुरीमा हाम्रो ग्रह पार गर्नेछ।

नासाका अनुसार क्षुद्रग्रहलाई माइनर ग्रह पनि भनिन्छ। जसरी हाम्रो सौर्यमण्डलका सबै ग्रहहरू सूर्यको वरिपरि घुम्छन्, त्यसैगरी क्षुद्रग्रहहरू पनि सूर्यको वरिपरि घुम्छन्। क्षुद्रग्रहहरू ४।६ बिलियन वर्ष पहिले हाम्रो सौर्यमण्डलको प्रारम्भिक गठनदेखि बाँकी रहेका चट्टानी अवशेषहरू हुन्। वैज्ञानिकहरूले हालसम्म ११ लाख १३ हजार ५२७ क्षुद्रग्रह पत्ता लगाएका छन् ।

अधिकांश क्षुद्रग्रहहरू मुख्य क्षुद्रग्रह बेल्टमा पाइन्छ। यो मंगल र बृहस्पतिको बीचमा छ। तिनीहरूको आकार १० मिटर देखि ५३० किलोमिटर सम्म हुन सक्छ। अहिलेसम्म पत्ता लागेका सबै क्षुद्रग्रहहरूको कुल पिण्ड पृथ्वीको चन्द्रमाको भन्दा कम छ।

aagaman February 2, 2024 February 2, 2024
Previous Article लघुबित्त र सहकारी समस्याबारे अन्तर्क्रिया गर्दै राप्रपा नेपाल
Next Article वोल्भ्समाथि म्यानचेस्टर युनाइटेड ४-३ ले विजयी
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213748
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?