By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदैँ

aagaman
Share
Dipesh Kandel of Nepal celebrates the wicket of Tomo Rear of Japan during the ACC Men's U19 Premier Cup 2023 1st Semi-Final match between Nepal and Japan held at the Bayuemas Oval, Kuala lumpur, Malaysia on the 21th October 2023. Photo by: Deepak Malik / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
SHARE
Ad imageAd image

काठमाडौं, १ माघ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदैँ छन् ।

आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको थियो भने सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल खेल्दै छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो ।

त्यस्तै आजको दोस्रो खेल टियु क्रिकेट मैदानमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुदै छ । मधेश प्रदेशले आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराउदै शानदार शुरुवात गरेको छ भने त्रिभुवन आर्मी क्लबको यो पहिलो खेल हुने छ ।
त्यसैगरी आज तेस्रो खेल एपीएफ क्लब र कोशी प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा हुदै छ ।

एपीफले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कोशी प्रदेशले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

aagaman January 15, 2024 January 15, 2024
Previous Article आज तराईमा बाक्लो हुस्सु लाग्ने
Next Article गाजा युद्दको सयौं दिनः प्यालेस्टाइनले भन्यो, ‘इजरायलले भयानक अपराध गर्‍यो
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213959
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?