By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
खेलकुद

आईपीएलमा धोनीले चम्काएका ‘बेबी मालिंगा’ बने श्रीलंकाका स्टार

aagaman
Share
SHARE
Ad imageAd image

एजेन्सी, १५ भदौ । आईपीएलमा चेन्नाइको टिममा अप्रत्याशित रुपमा समावेश गरेर धोनीले चम्काएका पाथिराना श्रीलंकन टिमको स्टार बलर बनेका छन्।

पाथिराना चम्किंदा श्रीलंकाले एसिया कपको आफ्नो पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले हरायो।

तीव्र गतिका बलर पाथिराना पूर्व स्टार श्रीलंकलन बलर मालिंगाको जस्तो समान बलिङ शैलीका कारण ‘बेबी मालिंगा’को उपनामले समेत चर्चित बनेका छन्।

समूह चरणको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४२.४ ओभरमा मात्र १६४ रनमा अल आउट भएको थियो।

बंगलादेशलाई ध्वस्त पार्न प्लेएर अफ द म्याच बनेका पाथिरानाले ७.४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। बंगलादेशका लागि हसन शान्टोले सर्वाधिक ८९ रनको योगदान दिंदा अन्य ब्याटर टिक्न सकेनन्।

जवाफमा १६५ रनको सहज विजयी लक्ष्य श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकाका लागि चरिथ असलंकाले सर्वाधिक अविजित ६२ रनको योगदान दिए।

aagaman September 1, 2023 September 1, 2023
Previous Article शुक्रवार काठमाडौँ महानगरले दियो सार्वजनिक विदा
Next Article सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय
Ad imageAd image

ताजा खबर

यूएईले दियो २६७ नेपाली कैदीलाई आममाफी
ब्रेकिङ न्युज
बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’
ब्रेकिङ न्युज
चुनावी खर्च पारदर्शी बनाउन राष्ट्र बैंकको नयाँ व्यवस्था
ब्रेकिङ न्युज
निर्वाचन आचारसंहिता लागु
ब्रेकिङ न्युज राजनीति हाइलाइटहरू

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

214776
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?