By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

जापानको रक्षा बजेट ५२ अर्ब ६७ करोड डलर, ९ सय अर्ब खर्चिने योजना

kamala dahal
Share
Japanese state flag waving on the wind against the sky
SHARE
Ad imageAd image

टोकियो, १५ भदौं । जापानले चीनसँगको बिग्रँदै गएको सम्बन्ध र उत्तर कोरियाको दोहोरो धम्कीसँग जुध्न तयारी थालेको छ ।

जापानले २०२४ आर्थिक वर्षको लागि ५२.६७ बिलियन रक्षा बजेटको रेकर्ड प्रस्ताव गरेको छ। यो जापानको इतिहासमा सबैभन्दा ठूलो रक्षा बजेट हो।

पाँच वर्षमा सैन्य खर्च ४.३ ट्रिलियन येनमा पुर्‍याउने प्रधानमन्त्री फुमियो किशिदाको योजनामा ​​यो पछिल्लो कदम हो। जापानले क्षतिग्रस्त फुकुसिमा आणविक प्लान्टबाट प्रशोधित रेडियोधर्मी पानी समुद्रमा फाल्न थालेपछि चीनले आलोचना गरिरहेको बेला ठुलो आकारको बजेटको योजना सार्बजनिक भएको हो ।

बजेट अनुरोध अनुसार रक्षा मन्त्रालयले नयाँ जहाजमा आधारित वायु रक्षा मिसाइलहरू सहित गोला बारुद र हतियारहरूका लागि ९०० अर्ब येन भन्दा बढी छुट्याउने योजना बनाएको छ। जापानले हाइपरसोनिक हतियारको सामना गर्न अमेरिकासँग संयुक्त रूपमा इन्टरसेप्टर मिसाइलहरू विकास गर्ने पनि जनाई सकेको छ ।

kamala dahal September 1, 2023 September 1, 2023
Previous Article आठ वर्षपछि तातोपानी नाका सर्वसाधरणका लागि खुल्यो
Next Article काठमाडौं र ललितपुरका यी स्थानमा शनिबार बत्ती जाने

ताजा खबर

डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ
ब्रेकिङ न्युज स्वास्थ्य
आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
अर्थ ब्रेकिङ न्युज राजनीति
प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच भेटवार्ता
ब्रेकिङ न्युज राजनीति
एसियाली खेलकुदमा नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य
खेलकुद ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : info@seasonkhabar.com

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

071541
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?