By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
कला तथा साहित्य

वरिष्ठ फिल्म सम्पादक सञ्जय वर्माको निधन

aagaman
Share
SHARE
Ad imageAd image

मुम्बई, ९ भदौं । धेरै सुपरहिट हिन्दी फिल्म सम्पादन गर्ने वरिष्ठ फिल्म सम्पादक सञ्जय वर्माको निधन भएको छ ।

कयामत से कयामत तक, करण अर्जुन और कहो ना प्यार है जस्ता धेरै सुपरहिट फिल्मको सम्पादन गरेका सञ्जय वर्माको मृत्युको कारण भने अहिलेसम्म परिवारद्धारा खुलाइएको छैन ।

सञ्जय वर्माले कहो ना प्यार हैमा उनको उत्कृष्ट कामको लागि फिल्मफेयर अवार्ड पनि पाएका थिए। यति मात्र होइन, उनले सम्पादन गरेको फिल्म द लास्ट शोले हालै ६९ औं राष्ट्रिय अवार्डमा अवार्ड पाएका थियो ।

मनोरञ्जन समाचारका अनुसार सञ्जय वर्माले राकेश रोशनका लागि धेरै फिल्म सम्पादन गरेका छन् । उनलाई ऋतिक रोशनका बुबाको मनपर्ने सम्पादको रुपमा मानिन्छन। राकेश र सञ्जय वर्माले सँगै खून भारी मांग, ऋतिक रोशन–प्रीति जिंदा अभिनित कोई मिल गया, कहो ना प्यार हैजस्ता धेरै फिल्महरू सम्पादन गरेका छन्।

दिग्गज फिल्म सम्पादकले शाहरुख खान–सलमान खानको फिल्म करण अर्जुनलाई पनि सम्पादन गरेका थिए। फिल्म दिल वाले दुल्हनिया ले जायेंगेलाई फाइनल लुक दिनु भन्दा अगाडी सञ्जय वर्माको हात थियो ।

सञ्जय वर्मा मुभिजले आफ्नो करियरमा ५२ भन्दा बढी फिल्म सम्पादन गरेका थिए । जसमध्ये अघिल्लो दिन उनको एउटा चलचित्रले राष्ट्रिय अवार्ड जितेको थियो । पान नलिन द्वारा निर्देशित गुजराती फिल्म ‘द लास्ट शो’ सन् २०२१ मा रिलिज भएको संजय वर्माले सम्पादन गरेका थिए।

६९औँ राष्ट्रिय चलचित्र अवार्डमा ‘द लास्ट शो’ लाई सम्मान गरिएको थियो । सञ्जय वर्माको एक्कासी यस संसारबाट बिदा हुदाँ उद्योगलाई नराम्रो चोट लागेको बताईएको छ र सबैले दिग्गज सम्पादकको परिवारलाई समवेदान दिइरहेका छन ।

aagaman August 26, 2023 August 26, 2023
Previous Article मलेसियासँग हारे पनि नेपाल फाइनलमा, उपाधिका लागि हङकङसँग खेल्ने
Next Article नासाको बैज्ञानिकको दाबी, ‘शुक्र ग्रहमा प्राणीहरु छन्’
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?