By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
सामाजिक

विभिन्न मुद्दाका चारजना फरार प्रतिवादी झापाबाट पक्राउ

aagaman
Share
SHARE
Ad imageAd image

झापा, ८ भदौ । जिल्ला अदालत झापाको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बस्ने ५९ वर्षीय ताराबिर महत भन्ने टेकबहादुर महत, कमल गाउँपालिका-४ सरस्वती टोल बस्ने ४१ वर्षीय सानु भन्ने मोहनकुमार चेम्जोङ, गौरादह नगरपालिका-२ हाँसखोरा बस्ने २६ वर्षीय मन्दिस भन्ने रोहितबहादुर अधिकारी र गौरादह नगरपालिका-२ डिठ्ठा चोक बस्ने २७ वर्षीय विवेक राजवंशी रहेका छन् ।

उनीहरूमध्ये टेकबहादुरलाई बालयौन दुरूपयोग मुद्दामा ५ महिना कैद, १० हजार रूपैयाँ जरिवाना, २५ हजार रूपैयाँ पीडितलाई क्षतिपुर्ति भराई दिनुपर्ने तथा २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने, मोहनकुमारलाई लागूऔषध मुद्दामा ६ महिना कैद तथा २ हजार रूपैयाँ जरिवाना र रोहितबहादुर तथा विवेक राजवंशीलाई लागूऔषध मुद्दामा ६/६ महिना कैद, ५/५ हजार रूपैयाँ जरिवाना तथा २/२ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भएको थियो ।

उनीहरुलाई फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

aagaman August 25, 2023 August 25, 2023
Previous Article पेस्तोल देखाइ रकम असुलेको आरोप सिरहाबाट नक्कली प्रहरी पक्राउ
Next Article २१ महिनापछि कमल थापाको यूटर्न : गणतन्त्र मान्ने एजेन्डा फिर्ता !
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?