By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्य

सिटी होटलको घाटा चुलियो, २७ करोड ३६ लाख रुपैयाँ नोक्सानमा

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौ, ३१ साउन । हालै मात्र आइपीओ जारी गरी दोस्रो बजारमा सूचीकृत भएको सिटी होटलले गत आर्थिक वर्षमा नोक्सान व्यहोरेको छ ।

होटलले गत आर्थिक वर्षको अन्त्यसम्ममा २७ करोड ३६ लाख ३६ हजार रुपैयाँ नोक्सान व्यहोरेको हो । यसको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा झन् धेरै बढेको हो । अघिल्लो आर्थिक वर्षमा भने ४ करोड ४६ लाख ८२ हजार रुपैयाँ मात्र नोक्सानमा रहेको थियो ।

सिटीले सञ्चालन आम्दानी १५०.१३५ ले वृद्धि गरेर ४७ करोड ३१ लाख ५१ हजार रुपैयाँ पुर्याए पनि वित्तीय लागत बढेपछि नोक्सानमा गएको हो । अघिल्लो वर्ष सञ्चालन आम्दानी १८ करोड ९१ लाख ६४ हजार रहेको थियो ।

यता, वित्तीय लागत भने ४ करोड ७६ लाख रुपैयाँबाट बढेर ३५ करोड ३६ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यसका साथै ह्रास कट्टीमा खर्च बढेर ३ करोड ७८ लाख रुपैयाँबाट १३ करोड ७ लाख पुगेपछि सिटीले नोक्सान व्यहोरेको देखिन्छ ।

चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको सिटी होटलको अन्य इक्विटीमा ६ करोड ६ लाख रुपैयाँ जम्मा रहेको छ । अघिल्लो वर्ष यसको अन्य इक्विटी २८ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्ममा सिटी होटल प्रतिसेयर आम्दानी १६.३५ रुपैयाँ नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १०४ रुपैयाँ छ ।

aagaman August 16, 2023 August 16, 2023
Previous Article सुन तस्करीसम्बन्धमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा
Next Article के धुम ४ आउँदैछ ? अभिषेक बच्चनले गरे खुलासा
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?