By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अर्थ

जगदम्बा इन्टरप्राइजेजले गर्‍यो १५ अर्ब ४६ करोडको व्यापार

aagaman
Share
SHARE
Ad imageAd image

काठमाडौ, ३० साउन । जगदम्बा इन्टरप्राइजेज प्रालिले आर्थिक वर्ष २०२१-२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । केयर रेटिङ नेपालका अनुसार यस प्रालिले अघिल्लो वर्षको भन्दा १०।२३ प्रतिशत व्यापार वृद्धि गरेको हो । आर्थिक वर्ष २०२०-२१ मा यसले १४ अर्ब २ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । त्यस्तै, २०१९-२० मा १४ अर्ब ९८ करोडको व्यापार गरेको देखिएको छ ।

कम्पनीले लङ ट्रम कर्जा १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्राप्त गरेको छ । त्यस्तै, १३ अर्ब ९२ करोड बराबरको सर्ट ट्रम लोनका लागि भने यसले ‘केयर एनपी ए ४ प्लस’ रेटिङ पाएको छ । यसले कुल १५ अर्ब ८० करोड ६० लाख रुपैयाँको रेटिङ गरेको हो ।

उद्योगले जगदम्बा र जग शक्ति ब्रान्डका विभिन्न आइरन र स्टिल उत्पादहरु बिक्री वितरण गर्दै आएको छ। पाइप, हटरोल्ड स्ट्रिप, सटर प्रोफाइल, सटर गाइड, सटर स्प्रिङ लगायतका विभिन्न स्टिल पोलहरु पनि निर्माण गर्दै आइरहेको छ ।

aagaman August 15, 2023 August 15, 2023
Previous Article यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Next Article युट्युबर इल्भिस यादव भए बिग बोस ओटीटी २ को विजेता
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?