By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

माछा मार्न जाँदा जब अमेरिकन मेयरले १५ करोडको कोकिन फेला पारे

aagaman
Share
SHARE
Ad imageAd image

न्युर्योक, २६ साउन । आफ्नो परिवारसँग माछा मार्ने क्रममा फ्लोरिडाको टम्पाका मेयर जेन क्यास्टरले पानीमा लगभग ७० पाउण्ड (३१.७ किलो) कोकेन फेला पारेकी थिइन्। जसको लागत करिब ११ लाख डलर (झन्डै १५ करोड नेपाली रुपैयाँ) रहेको बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार त्यस कोकिनका बारे अहिले अनुसन्धान भईरहेको छ तर त्यो कोकिन कस्को हो ? र किन समुन्द्रको छेउमा छाडेर गएका थिए ? त्यो भने अझै पत्ता लाग्न सकेको छैन ।

फक्स १३ न्युजका अनुसार जेन क्यास्टरले गत जुलाई २३ मा फ्लोरिडाको कीजमा एक दिन बिदाको मजा लिदै थिइन्। त्यही समयमा उनको परिवारका एक सदस्यले एट्लान्टिकमा केही तैरिरहेको देखे। सुरुमा उनीहरूले सोचे कि यो कुनै चीजको छाया हो वा समुद्रमा केही साना माछाहरू छन्। मेयरको परिवारका एक सदस्यले फक्स १३ न्यूजलाई भने कि जब उनीहरूले नजिकबाट हेरे, त्यो कोकिनको बन्डल थियो।

क्यास्टरले आफ्नो डुङ्गामा कोकिनको बन्डल बोकेको थियो, जुन लगभग माइक्रोवेभ ओभनको आकारको थियो। कोकिनको यो बन्डल प्लास्टिकको तहले कडा रूपमा प्याक गरिएको थियो, २५ इटाहरू भित्र भरिएको थियो र प्रत्येक इट्टामा बैजनी पुतलीको छाप लगाइएको थियो। यसपछि मोनरो काउन्टी सेरिफको कार्यालयमा फोन गरेर सबै जानकारी दिइयो र तत्काल जफत गरियो। गत जुलाई २४ मा अधिकारीहरूले सोशल मिडियामा यो घोषणा गरे।

उनले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘सीमा गस्तीले मियामी सेक्टरमा ७० पाउण्ड कोकेन बरामद गरेको छ, यो फ्लोरिडाको कीजमा एक नाविकले पत्ता लगाएको थियो। कोकेनको मूल्य लगभग १।१ मिलियन डलर बराबरको छ । यससँगै उनले सो प्याकेजको तस्विर पनि सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

aagaman August 11, 2023 August 11, 2023
Previous Article घोराही सिमेन्टसहित ३ कम्पनीको आइपीओ सूचीकृत
Next Article अमेरिकाको जंगलमा भिषण आगलागी, मृत्यु हुनेको संख्या ५३ नाघ्यो
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213836
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?