By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • खेलकुद
  • अन्य
    • कला तथा साहित्य
    • स्वास्थ्य
    • पर्यटन तथा यात्रा
    • मानव अधिकार
  • English
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd.
Season Khabar
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • विज्ञान तथा प्रविधि
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • अन्य
  • English
  • राजनीति
  • सामाजिक
  • अर्थ
  • अन्तर्राष्ट्रिय
  • विज्ञान तथा प्रविधि
  • खेलकुद
  • अन्य
    • स्वास्थ्य
    • मनोरन्जन
    • पर्यटन तथा यात्रा
  • English
English Sign In
  • Advertise
© 2023 Season Online Media House Pvt. Ltd. All Rights Reserved.
अन्तर्राष्ट्रिय

कार दुर्घटनाको आरोप लागे पछि न्युजिल्याण्डका न्याय मन्त्रीले दिए राजिनामा

aagaman
Share
SHARE
Ad imageAd image

वेलिङटन, ९ साउन । न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनलाई कार दुर्घटनाको आरोप लागेपछि उनले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

दुर्घटना वेलिंगटनमा भएको थियो र त्यसपछि प्रहरीले किरी एलेनलाई हिरासतमा लिएको थियो।

न्यूजील्याण्डको सार्वजनिक सेवा रेडियो प्रसारक, रेडियो न्यूजील्याण्डका अनुसार न्याय मन्त्री किरी एलेनले कार दुर्घटना पछि राजिनामा दिएको हुन । उसका अनुसार उनी माथी लापरवाही तरिकाले ड्राइभिङ गरेको तथा एक पुलिस अधिकारीको आज्ञा पालन गर्न अस्वीकार गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।

वेलिङटनमा कार ठोक्किएपछि प्रहरीले आइतबार राति किरी एलेनलाई नियन्त्रणमा लिएको थियो । यो घटनापछि किरी एलेनले एक विज्ञप्ति जारी गर्दै आफूले तत्काल सबै पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सो घटनाबारे प्रहरीले एक विज्ञप्तिमा भन्यो कि, राति ९ बजे रोजनेथको इभान्स बे परेडमा दुई कार एक आपसमा ठोक्किएको सुचना मिलेको थियो ।

प्रहरीलाई उद्धृत गर्दै आरएनजेडले भन्यो, ‘दुर्घटनामा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाको अवस्थाबारे अनुसन्धान गर्न प्रहरीलाई सहयोग गरिरहेको छ। दुर्घटनापछि केही समयका लागि सडक अवरुद्ध भएको थियो। तर दुर्घटनामा कोही पनि घाइते भएनन्।

प्रधानमन्त्री हिपकिन्सले भने कि टक्कर पछि एलेनलाई बेपरवाह ड्राइभिङ र गिरफ्तारीको प्रतिरोध गरेको आरोपमा वेलिंग्टन केन्द्रीय पुलिस स्टेशनमा पक्राउ गरिएको थियो र लगभग १ बजे रिहा गरिएको थियो। हिपकिन्सले न्याय मन्त्रीलाई अपराध गरेको आरोप लगाउनु ठीक नभएको पनि बताएका छन् ।

aagaman July 25, 2023 July 25, 2023
Previous Article लुम्बिनी प्रदेश सभा बैठक दिउसो १ बजेको लागि बोलाईयो
Next Article नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट
Ad imageAd image

ताजा खबर

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ
ब्रेकिङ न्युज
प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता
ब्रेकिङ न्युज
सभापति रवि लामिछानेले सभामुखसँग भेट्दै
ब्रेकिङ न्युज
कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग, प्रतिपक्षीद्वारा संसद् अवरोध
ब्रेकिङ न्युज

हाम्रो बारेमा

सिजन अनलाईन मिडिया हाउस प्रा.लि.

अनलाइन  न्युज पोर्टल सिजन खबरले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहित विभिन्न व्यापक समाचार रिपोर्टहरू, राजनीतिक समीक्षाहरू, सामाजिक मुद्दाहरू, विज्ञान प्रविधि, मनोरञ्जन र खेलहरू प्रकाशित गर्दछ।

प्रबन्ध निर्देशक

अनुप राजथला

प्रधान सम्पादक

अशोक सिंह भण्डारी

सूचना विभाग दर्ता नं.: ३१६८-२०७८/७९

सम्पर्क : ९८५१०४७०१७/९८०१०४७०१७

इमेल : [email protected]

वेबसाइट : www.seasonkhabar.com

Our Visitor

213958
Season Khabar
Follow US

Season Online Media House Pvt. Ltd.

Welcome Back!

Sign in to your account

Lost your password?